विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित, धनुषाको कार्यालयमा तालाबन्दी
nepalpress.com · Sun Jun 07 11:29:50 GMT 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
शनिबारबाट जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न जु्न सकेन । विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन् ।
Read full story at source (nepalpress.com)