सुनसरीमा तनाव बढेपछि १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
kharibot.com · Tue Jul 28 16:30:00 GMT 2026

सुनसरी । सुनसरीमा तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
Read full story at source (kharibot.com)