सुनसरी घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता
nepalwatch.com · Tue Jul 28 17:10:36 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
Read full story at source (nepalwatch.com)