दुबईबाट स्वदेश फर्किने क्रममा विमानस्थलबाटै पक्राउ
lokaantar.com

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१ चैमाला घर भई हाल गोदावरी नगरपालिका–८ स्याउले बस्ने निर्मला साउद कतार एयरवेजबाट नेपाल आउने क्रममा पक्राउ परेकी हुन् ।
Read full story at source (lokaantar.com)