विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा
khabarhub.com · Sun Aug 30 10:45:52 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई पूर्ण रुपमा साथ दिएर अघि बढ्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा भोटेकोशी बाढी पछि उत्पन्न विपद् व्यवस्थापनमा पार्टीले गरिरहेको काम र अबको योजनाका बारेमा आयोजित बैठकमा सभापति थापाले विपद्को घडीमा सरकारसँग काँधमा काँध मिलाएर पूर्ण रूपमा साथ दिने बताएका छन् ।
Read full story at source (khabarhub.com)