बाबुआमा बाढीको छालले हुत्याएर जोगिए, ६० घण्टापछि जीवितै भेटिइन् ६ वर्षीया छोरी
barnanmedia.com · Sun Aug 30 10:45:01 GMT 2026

१४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलले ६० घण्टापछि जीवितै उद्धार गरेकी बालिकाको बाबुआमासँग सम्पर्क भएको छ । सशस्त्र प्रहरीको टिमुरेस्थिती बीओपी (बोर्डर आउट पोस्ट)को टोलीले बाढी आएको ६० घण्टापछि एक बालिकाको जीवितै उद्धार गरेको थियो ।
माटोले पुरिएको अवस्थामा बच्चा रोएको जस्तो आवाज आएपछि सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा जुटेको थियो ।
Read full story at source (barnanmedia.com)