‘बाँच्यौँ, तर अब कहाँ जाने?
barnanmedia.com · Sun Aug 30 10:43:56 GMT 2026

‘बाँच्यौँ, तर अब कहाँ जाने?’ बाढीपीडितको पीडा, घरबारदेखि पशुचौपायासम्म गुमेपछि शून्यबाट जीवन सुरु गर्नुपर्ने बाध्यता
विनाशकारी बाढीबाट ज्यान जोगिए पनि बाढीपीडितको दुःख भने सकिएको छैन। घर, गाडी, पशुचौपाया, खेतीपाती र वर्षौँ लगाएर जोडेको सम्पत्ति एकैछिनमा बगाएपछि पीडितहरू अहिले ‘अब शून्यबाट जीवन कसरी सुरु गर्ने?’ भन्ने प्रश्नमा छन्।
Read full story at source (barnanmedia.com)