जमिनमुनि राखिएको शव कति समयसम्म हुन्छ सुरक्षित ?
baahrakhari.com · Sun Aug 30 10:46:00 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शव अस्पतालमा थुप्रिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । अस्पतालमा शव राख्ने ठाउँको अभाव भइरहेका बेला चिकित्सकले विपद्को अवस्थामा पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
व्यवस्थापन चनौती बनिरहेका बेला सरकारले जमिनमुनि शव राख्ने निर्णय गर्यो । उक्त निर्णयको आलोचना समेत भएको छ । सरकारी निर्णयप्रति टीकाटिप्पणी भइरहँदा फरेन्सिकविज्ञले शवको व्यवस्थापन गर्दा मृतकको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
Read full story at source (baahrakhari.com)