सुनसरी घटनामा बालेनले भने- उत्तेजित गराउने काममा सरिक नभइदिनुहोला
baahrakhari.com · Tue Jul 28 17:56:38 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरी घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाएका छन् । तर, त्यो पुग्दो भने नरहेको उनको स्वीकारोक्ति छ ।
"घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ती पुग्दो भएनन्," बालेनले मंगलबार राति फेसबुकमा लेखेका छन्, "सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन ।"
Read full story at source (baahrakhari.com)