सुनसरी घटनाबारे प्रधानमन्त्री: ‘संयमित रहनुहोस्, दोषी उम्किँदैनन्’
newsofnepal.com · Tue Jul 28 18:03:47 GMT 2026

काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितले न्याय पाउने विश्वास दिलाएका छन्।
Read full story at source (newsofnepal.com)