बाढी प्रभावितलाई मनहरीको दश लाख सहयोग
gorkhapatraonline.com · Sun Aug 30 10:54:00 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा राहतका लागि दश लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकामा आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको विपद् कोषबाट दश लाख रुपियाँ प्रधानमन्त्री विपद सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)