अहिले सबैभन्दा ठूलो आवश्यकता ‘फ्रिजर’ र ‘डीएनए किट्स’को छ : परराष्ट्रसचिव राई
baahrakhari.com · Sun Aug 30 10:51:23 GMT 2026

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले अहिले सबैभन्दा ठूलो आवश्यकता ‘फ्रिजर’ र ‘डीएनए डेस्टङ किट्स’को रहेको बताएका छन् ।
रसुवाको भोटेकाेसीमा आएको बाढीमा परी मृत्यु भएकाको शव सुरक्षित राख्न र अन्तर्राष्ट्रिय प्रोटेकलको पालना गर्न ‘प्रिजर’ र ‘डीएनए डेस्टङ किट्स’को आवश्यकता रहेको आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जनाए ।
Read full story at source (baahrakhari.com)