रसुवा बाढी : हालसम्म ७८८ जनाको मृत्यु पुष्टि
onlinekhabar.com · Sun Aug 30 10:52:50 GMT 2026

१४ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी शव चितवनमा फेला परेका छन् । त्यहाँ २६४ शव फेला परेको छ ।
Read full story at source (onlinekhabar.com)