उच्च शिक्षा रुपान्तरण गर्ने लक्ष्य लिएका डा. अर्जुन कार्की
deshsanchar.com · Tue Jul 28 13:15:59 GMT 2026
नेपालमा प्राज्ञिक क्षेत्र पनि अन्य क्षेत्रझैँ केही गुणले भरिएका छन् भने केही अवगुणहरू पनि पक्कै छन्। नेपालमा विश्वविद्यालयहरूले दिने शिक्षाका कमीकमजोरीहरूबारे थुप्रै कुरा हुन्छन् पनि। विश्वविद्यालयको तहमा शिक्षा र यसका आधारभूत पक्षहरूलाई कसरी बलियो, सहज र जीवन उपयोगी बनाउन सकिन्छ भनेर विचार विमर्श भइरहन्छ।
Read full story at source (deshsanchar.com)