एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ती सेवा सुरु
deshsanchar.com · Tue Jul 28 13:57:45 GMT 2026

काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई थप विस्तार तथा सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ‘नेपालपे’ कार्डमार्फत हुने भुक्तानी प्राप्ती गर्ने सेवा आधिकारिक रूपमा सुरु गरेको छ।
Read full story at source (deshsanchar.com)