रास्वपा बाँके सभापतिमा श्रेष्ठ
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके जिल्ला सभापति विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
पार्टीको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत पुर्याउन सकेका थिएनन् ।
Read full story at source (lokaantar.com)