बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री
khabarhub.com · Sun Aug 30 11:08:52 GMT 2026

काठमाडौं – गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एकाएक सक्रिय भएका छन्। वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरेको गुनासोबीच रविले सक्रियता बढाएका हुन्।
आइबार एकसाथ उनले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका जनप्रतिनिधिहरूसँग टेलिफोन संवाद गरेका छन्। उनले उक्त संवादमा संघीय सरकारले समन्वय नगरेको अवस्थामा आफूले कुरा गरेर वातावरण बनाउने बताए ।
Read full story at source (khabarhub.com)