बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
onlinekhabar.com · Sun Aug 30 11:07:20 GMT 2026

१४ भदौं, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ ।
यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)