एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रिफिलिङको अनुमति माग
baahrakhari.com · Sun Aug 30 11:15:02 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि व्यवसायीले वैकल्पिक रिफिलिङको माग गरेका छन् ।
काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति प्रभावित हुन थालेको भन्दै वैकल्पिक ग्यास रिफिलिङको व्यवस्था गर्न माग गरिएको हो ।
Read full story at source (baahrakhari.com)