सुनसरी घटनाबारे छलफल गर्न रास्वपा सभापति रविद्वारा सर्वदलीय बैठक आह्वान
barnanmedia.com · Tue Jul 28 21:45:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपा सचिवालयका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित संसद्को लेखा समितिको बैठक कक्षमा बस्नेछ ।
Read full story at source (barnanmedia.com)