गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
barnanmedia.com · Tue Jul 28 22:03:42 GMT 2026

तापक्रम बढेसँगै दक्षिण–पश्चिम युरोपमा डढेलोको जोखिम उच्च बनेपछि फ्रान्सको एट्लान्टिक तटीय क्षेत्रमा करिब चार हजार मानिसलाई मङ्गलबार सुरक्षित स्थानमा सारिएको छ ।
बोर्दोको पश्चिममा फैलिएको विशाल डढेलो नियन्त्रणमा अग्निनियन्त्रकले केही सफलता हासिल गरे पनि बढ्दो तापक्रम र घट्दो आर्द्रताले आगो पुनः फैलिन सक्ने जोखिम बढाएको अधिकारीले बताएका छन् ।
Read full story at source (barnanmedia.com)