लुम्बिनी प्रादेशिक अस्पतालको भवनका लागि बजेट अभाव, १ अर्ब ६ करोड भुक्तानी गर्न बाँकी
setopati.com · Sun Jun 07 12:04:25 GMT 2026

लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि बजेट अभाव भएको छ।
लुम्बिनी प्रदेश सरकारको ‘प्रदेश गौरव आयोजना’ घोषणा गरेको यस अस्पतालको भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन नगर्दा निर्माण काम समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका उब्जिएको छ।
Read full story at source (setopati.com)