आइएमई लाइफ इन्स्योरेन्सले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग
arthadabali.com · Thu Aug 27 13:08:04 GMT 2026

काठमाडौँ/ रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ ।
भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको, बस्ती तथा पूर्वाधारहरू नष्ट भई सयौँ परिवार विस्थापित हुनुपरेको यस कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति सहानुभूति व्यक्त गरेको छ ।
Read full story at source (arthadabali.com)