लिपुलेकसहित तीन नाकाबाट चीनसँगको व्यापार अघि बढ्छ : भारत
barnanmedia.com · Tue Jul 28 22:50:07 GMT 2026

भारतले लिपुलेकसहितका नाकाबाट चीनसँगको व्यापार पूर्वसहमतिअनुसार नै अघि बढाउने बताएको छ। भारत र चीनले आपसी व्यापारका लागि सहमति गरेको लिपुलेक नेपाली भूमि हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले तीन वटा नाकाबाट चीनसँग व्यापार पुनः सुरु गरिने बताए।
Read full story at source (barnanmedia.com)