धनकुटामा प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय युवक पक्राउ
barnanmedia.com · Tue Jul 28 22:56:39 GMT 2026

धनकुटाको शहीदभूमि गाउँपालिका–६ पानीटारबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित १८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पक्राउ पर्नेमा स्थानीय रविन राई रहेका छन्। उनको घरमा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधिजन्य लागूऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (barnanmedia.com)