सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताए : सभापति थापा
barnanmedia.com · Tue Jul 28 23:11:02 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।
मंगलबार साँझ भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले राजनीतिक दल, नागरिक समाज र स्थानीय जनताले यतिबेला आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)