ईश्वरीको हत्या भएको घटनामा नेपाली ब्रोसँगै थप तीन जना पक्राउ
setopati.com · Sun Jun 07 12:13:13 GMT 2026

काठमाडौंमा ईश्वरी भुजेलको हत्या भएको घटनामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ साढे ९ बजे तारकेश्वर नगरपालिका-६ पैँयुटार बस्ने ईश्वरीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान नेपाली ब्रो भन्ने कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
Read full story at source (setopati.com)