मैले सहकारी ठगेको छैन बरू ३ महिना सञ्चालक रहँदा २३ लाख फसेको छ- कबिन्द्र बुर्लाकोटी
setopati.com · Sun Jun 07 12:01:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा गोरखा २ का सांसद कबिन्द्र बुर्लाकोटीले आफूले कहीँ सहकारी नठगेको बताएका छन्।
एक सहकारीमा ३ महिना सञ्चालक रहँदा आफ्नो २३ लाख रुपैयाँ फसेको उनको भनाइ छ।
Read full story at source (setopati.com)