न्यायालय शुद्धीकरण गर्दा छुटाउन नहुने पात्र नहकुल सुवेदी
barnanmedia.com · Tue Jul 28 23:22:38 GMT 2026

मुलुकको न्यायपालिका शुद्धीकरणको बहस अहिले तीव्र बनेको छ । मुलुकको संसद पनि अहिले यही विषयले गर्माएको छ । नेपालको संविधानले सर्वोच्च अदालतका न्यायाधीशहरुका हकमा सुंसदले मात्र निर्णय लिन सक्ने व्यवस्था गरेका कारण अहिले सबैका नजर संसदतिर तेर्सिनु स्वाभाविक छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दुई तिहाई बहुमत भएका कारण पनि यसपटक अवश्य पनि स्वतन्त्र र सक्षम न्यायालयको हितमा हुने गरी संसदले उचित कदम चाल्नेछ भन्ने अपेक्षा सबैले गरेका छन् ।
न्यायपालिका शुद्धीकरणको बहस गरिरहँदा अहिले न्यायिक नेतृत्वको गतिमा अवरोध पुर्याउन र बालेन सरकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम बनाउन लागिपरेका कांग्रेस र एमालेनिकट न्यायाधीशहरुको व्यवस्थापन तत्काल गर्नुपर्ने तर्कहरु आइरहेका छन् । यसमा सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, कुमार रेग्मी, नहकुल सुवेदी लगायत छन् ।
Read full story at source (barnanmedia.com)