प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
himalpress.com · Sun Aug 30 11:24:54 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए।
Read full story at source (himalpress.com)