शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन
nepallive.com · Sun Aug 30 11:20:00 GMT 2026

काठमाडौं– रसुवाको विनाशकारी बाढीपछि संकलन गरिएका शवको व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला सरकारले ठूलो संख्यामा शवलाई चिस्यानमा राखेर सुरक्षित राख्न सम्भव नभएको जनाएको छ।
कानुनमन्त्री सोबिता गौतमले आइतबार विपद्का बेला ठूलो संख्यामा शव एकैपटक प्राप्त हुँदा उपलब्ध चिस्यानयुक्त स्थानले थेग्न नसकेको बताएकी हुन्।
Read full story at source (nepallive.com)