बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Tue Jul 28 23:57:43 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (khabarhub.com)