आज गुरुपूर्णिमा मनाइँदै
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। आषाढशुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ।
यस दिन शिक्षा, दीक्षा तथा ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।
Read full story at source (hamrakura.com)