नारायणी अस्पतालका चिकित्सकको राजीनामा
barnanmedia.com · Tue Jul 28 23:43:18 GMT 2026

नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् ।
Read full story at source (barnanmedia.com)