दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता
barnanmedia.com · Tue Jul 28 23:56:50 GMT 2026

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् । यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।
Read full story at source (barnanmedia.com)