ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
nepallive.com · Sun Aug 30 11:27:46 GMT 2026

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज. ०६९७ नं. को ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नं. सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
Read full story at source (nepallive.com)