बाढीपीडितलाई एलपी ग्यास उद्योग संघले १ हजार २५० थान ग्यास सिलिन्डर दिने
barnanmedia.com · Sun Aug 30 11:20:01 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
Read full story at source (barnanmedia.com)