कम्बोडियामा बाघको भोकः संकटापन्न वन्यजन्तुको अवैध व्यापार
ratopati.com · Wed Jul 29 00:45:00 GMT 2026

आकर्षक बोतलमा प्याक गरिएका बाघको हड्डीबाट बनाइएका मदिरा । घरपालुवा जनावरका रूपमा बेच्नका लागि जिउँदै राखिएका बाघका डमरु वा विशेष रेस्टुरेन्टमा सालक र गोमन सर्पका मासुका परिकार । गैँडाको खाग, हात्तीको दाह्रा, आला भर्खरै काडिएका बाघका छाला र सालकका खपटाले भरिएका कोठाहरू । संरक्षित मुगा (कोरल) र हात्तीको दाह्राबाट बनाइएका गहनाहरू ।
यी सबै अमेरिकास्थित वातावरणीय अपराध अनुसन्धान गर्ने गैरसरकारी संस्था अर्थ लिग इन्टरनेसनल (ईएलआई) का गोप्य अनुसन्धानकर्ताहरूले कम्बोडियामा फस्टाइरहेको अवैध वन्यजन्तु व्यापारको अनुसन्धानका क्रममा फेला पारेका दृश्यहरू हुन् ।
Read full story at source (ratopati.com)