दबाबबीच नेदरल्यान्ड्सको सामना गर्दै नेपाल, सुखद् अन्त्यको लक्ष्य
baahrakhari.com · Wed Jul 29 00:53:15 GMT 2026
काठमाडौं । घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध बुधबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।
नेपाललाई यो खेलमा जित निकाल्दै सिधै एकदिवसीय विश्वकप ग्लोबल क्वालिफार्यस खेल्ने सम्भावना जीवितै राख्नुपर्ने दबाब छ । यो खेलमा हार बेहोरे सिधै विश्वकपको ग्लोबल छनोट खेल्ने नेपालको सपनामा ठूलो धक्का लाग्नेछ ।
Read full story at source (baahrakhari.com)