ककरोचपछि भारतमा खुल्यो 'ई२० जनता पार्टी', को छन् यसको निशानामा ?
baahrakhari.com · Wed Jul 29 01:30:51 GMT 2026

काठमाडौं । नयाँ दिल्लीस्थित भारतको ऐतिहासिक युवा विरोध प्रदर्शनको मुख्य स्थलमा नगरपालिकाका कर्मचारीहरूले सरकारविरोधी ग्राफिटीहरू मेटाइसकेका छन् र सडकहरू पानीले पखालिसकेका छन् । तर, विद्यार्थी नेतृत्वको यस आन्दोलनले भारतीय राजनीतिमा छोडेको प्रभाव भने मेटाउन निकै गाह्रो हुने फाइनान्सियल टाइम्सले आफ्नो विश्लेषणमा उल्लेख गरेको छ ।
मात्र ३६ दिनअघि गठन भएको ‘ककरोच जनता पार्टी’ले परीक्षा प्रणालीका त्रुटिहरूलाई मुख्य मुद्दा बनाएर लाखौँ विद्यार्थीहरूलाई सडकमा उतार्यो । त्यसको दबाबका कारण प्रधानमन्त्री नरेन्द्र मोदी दुर्लभ रूपमा आफ्नो अडानबाट पछि हट्नुपर्यो भने शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्यो ।
Read full story at source (baahrakhari.com)