पछिल्लो १२ घण्टामा धादिङको गजुरीमा सबैभन्दा धेरै वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी
clickmandu.com · Wed Jul 29 01:37:14 GMT 2026

काठमाडौं । मुलुकका विभिन्न भागमा वर्षा हुने क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा धादिङ जिल्लाको गजुरीमा सबैभन्दा धेरै वर्षा रेकर्ड गरिएको छ ।
महाशाखाको तथ्यांक अनुसार गजुरीमा ८२.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन गएको १२ घण्टाको अवधिमा देशभरिकै सबैभन्दा उच्च हो ।
Read full story at source (clickmandu.com)