इजरायल–लेबनान वार्ता अगस्ट ४ देखि रोममा
kendrabindu.com · Wed Jul 29 01:51:33 GMT 2026

काठमाडौं । इजरायल र लेबनानबिचको सीमा तथा सुरक्षासम्बन्धी वार्ताको अर्को चरण आगामी अगस्ट ४ देखि ६ सम्म इटालीको रोममा हुने अमेरिकाको विदेश मन्त्रालयले पुष्टि गरेको छ।
इजरायल दक्षिणी लेबनानका दुई ‘पाइलट जोन’बाट क्रमिक रूपमा सेना फिर्ता गर्ने तयारीमा रहेका बेला वार्ताको नयाँ चरण तय गरिएको हो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग वार्तामा प्राविधिक समूहहरूले इजरायल–लेबनान फ्रेमवर्क सम्झौताको पूर्ण कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन्।
Read full story at source (kendrabindu.com)