लिपुलेकसहित तीन नाकाबाट चीनसँगको व्यापार अघि बढ्छ : भारत
barnanmedia.com · Wed Jul 29 01:48:30 GMT 2026

काठमाडौं । भारतले लिपुलेकसहितका नाकाबाट चीनसँगको व्यापार पूर्वसहमतिअनुसार नै अघि बढाउने बताएको छ। भारत र चीनले आपसी व्यापारका लागि सहमति गरेको लिपुलेक नेपाली भूमि हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले तीन वटा नाकाबाट चीनसँग व्यापार पुनः सुरु गरिने बताए। मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा जैसवाललाई चीनसँगको सीमा व्यापारबारे प्रश्न सोधिएको थियो।
Read full story at source (barnanmedia.com)