सानिमा क्यापिटलकी रश्मी रिजाल प्रकरणः सिइओको शंकास्पद ‘एक्सन, २ दिन लगाएर किन खोजियो रश्मीको ल्यापटप ? (भिडियो)
arthasarokar.com · Wed Jul 29 02:03:26 GMT 2026
काठमाडौँ । रश्मी रिजाल । सानिमा क्यापिटलको जागिर, जागिरे श्रीमान्, घर, गाडी, परिवार । झट्ट हेर्दा उनी धेरै कमले जिउने कर्पोरेट जीवन बिताइरहेकी थिइन् । तर, अक्सर नदेखिने कर्पोरेट पीडा थियो सायद, कसैलाई भन्न नसकिएको तनावले भित्रभित्रै भक्कानो फुटेको थियो सायद । सायद, कसैगरी पार लगाउन नसकिने पीडाका बीच रश्मी मृत्युको विकल्प खोजिरहेकी थिइन् । तर सायद, केही सीप नलागेपछि उनले आफ्नै गाडीभित्र आफैंलाई जलाएर सिध्याइन् ।
Read full story at source (arthasarokar.com)