रसुवाका बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
nepallive.com · Sun Aug 30 11:37:00 GMT 2026

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१/००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।
Read full story at source (nepallive.com)