‘शव अस्थायी चिहानमा १२ वर्षसम्म राख्न सकिन्छ’
nepalviews.com · Sun Aug 30 11:38:02 GMT 2026

काठमाडौं । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने गर्छ । विशेषगरी एकैपटक ठूलो संख्यामा शव प्राप्त हुँदा भावनात्मक पक्षसँगै वैज्ञानिक र कानुनी प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
फरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीका अनुसार मृतकको पहिचान, मृत्युको कारण पत्ता लगाउनेदेखि शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काममा फरेन्सिक विज्ञानको भूमिका निर्णायक हुन्छ ।
Read full story at source (nepalviews.com)