बाढी प्रभावितका लागि सिंगापुर बेभरेजेज नेपालले २० लाख सहयोग गर्ने
annapurnapost.com · Sun Aug 30 11:32:05 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको लागि सिंगापुर बेभरेजेज नेपाल प्रा.लि.ले २० लाख सहयोग गर्ने भएको छ। रसुवा लगायतका जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रालिले सहयोगको घोषणा गरेको हो।
विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग गर्ने उद्देश्यले कम्पनी तथा सम्पूर्ण कर्मचारीहरूको संयुक्त योगदान स्वरुप २० लाख सहयोग गर्ने प्रालिले जनाएको छ।
Read full story at source (annapurnapost.com)