रियल मड्रिड विश्वको सबैभन्दा धनी फुटबल क्लब, एकै सिजन २०२ अर्ब कमाइ
clickmandu.com · Wed Jul 29 02:08:37 GMT 2026
काठमाडौं । फुटबल अहिले विश्वको सबैभन्दा धेरै हेरिने र लगानी हुने क्षेत्र बनेको छ । मैदानमा २२ जना खेलाडी दौडिरहँदा, त्यसैको पछाडि अर्बपति लगानीकर्ता, सरकारी सम्पत्ति कोष र अर्बौं रुपैयाँको प्रसारण साम्राज्य पनि उत्तिकै जोडतोडले प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।
फुटबलमा एउटा गोलले मात्र जित-हार निर्धारण गर्दैन । करोडौं दर्शक, अर्बौंको स्पन्सरसिप र विश्वव्यापी ब्रान्ड युद्धको भाग्य पनि उसैमा जोडिएको हुन्छ । डेलोइटको पछिल्लो प्रतिवेदनका अनुसार विश्वका शीर्ष २० क्लबले मात्रै १२.४ अर्ब यूरो (२१ खर्ब ५७ अर्ब ६० करोड नेपाली रुपैयाँ) कमाएका छन् । अब प्रश्न उठ्छ, खेलाडीलाई दिइने र क्लबले गर्ने त्यति ठूलो खर्चका बीच यति धेरै रकम कहाँबाट आउँछ ? र सबैभन्दा धनी क्लब कुन हो ?
Read full story at source (clickmandu.com)