लिग २ क्रिकेट : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
barnanmedia.com · Wed Jul 29 01:58:54 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग आज खेल्दै छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्न लागेको हो ।
Read full story at source (barnanmedia.com)