यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
nepalwatch.com · Wed Jul 29 02:14:34 GMT 2026
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (nepalwatch.com)